सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुकुमपूर्वमा पनि देखियो डेङ्गु संक्रमण

रुकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई...