सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप आयोजनाबाट सुरु भएको भारत–पाक क्रिकेट विवाद अझै सतहमै

काठमाडौँ । विश्व क्रिकेटमा ठुला प्रतियोगिताहरूको मिति नजिकिँदै गर्दा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको विवाद सतहमै आउने गर्छ । यी दुई राष्ट्रबीचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट...