आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनकोशी मरिन डाइभर्सनले ठुलो आर्थिक क्रान्तिको सम्भावना : डा. भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको यो आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री...