आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुणस्तरीय शिक्षामा मौन शिक्षा ऐन

आज विद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थी भोलिको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् । आजको विद्यार्थीमा साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वास...