सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आँखा पाक्ने रोगको समस्या बढ्दै, यसबाट बच्न के गर्ने, के नगर्ने ?

काठमाडौँ । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।  काठमाडौंस्थित तीलगंगा आँखा...