आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी...