आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सरकारले स्टार्टअपलाई सहजीकरण गर्ने हो, झन्झटिलो बनाउने होइन’

वि.सं. २०७२ सालमा भूकम्पको चपेटामा परेको नेपाली समाज ६ महिनासम्म चलेको भारतीय अघोषित नाकाबन्दीबाट ग्रस्त थियो । भारतबाट खाद्यान्नलगायत पेट्रोलियम पदार्थको आयात नहुँदा सिङ्गो अर्थतन्त्रसँगै सम्पूर्ण गतिविधि र यातायातको आप्रवाहसमेत...