आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा तीन वर्षदेखि जग्गा विक्रीमा रोक

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी तोकेपछि लुम्बिनी प्रदेशको राजधानीमा विगत तीन वर्षदेखि जग्गा विक्रीमा रोक लगाइएको छ । दाङको राप्ती गाउँपालिका सबै वडार गढवा गाउँपालिका वडा नम्बर...