आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा जलविद्युतको फड्को, १७५ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा

धनगढी । सुदूरपश्चिमबाट व्यावसायिक रुपमा विद्युत उत्पादन सुरु भएको छ । सरकार तथा निजी क्षेत्रको लगानीमा यहाँ विद्युत उत्पादन सुरु भएको हो । विद्युत विकास विभागको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशबाट १७५.३७...