आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

लासा । मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गरेकी छन्...