आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा बीमाको पहुँच किन भयो कमजोर ?

सुर्खेत । बीमा कम्पनीहरु सहर, बजारतर्फ बढी केन्द्रीत हुँदा कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर छन् । सरकारले बीमा कम्पनीहरुलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देश दिए पनि ग्रामीण इलाकामा...