आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समालोचना : साथ रहोस् नरहोस्

ज्ञेयात्मक गद्य कविता सङ्ग्रहको नाम हो–साथ रहोस् नरहोस् । यसलाई वैशाखतिर नै पाएको हुँ मैले तर पढ्ने साइत भने जु¥यो भरखरै । सुरूमा पढियो महासमालोक प्रा.डा. वासुदेव त्रिपाठीको भूमिका, जसले...