आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आदि शङ्कराचार्य र उनको योगदान

भारतको केरलस्थित कलाडीमा नम्बुदरी ब्राह्मण परिवारमा जन्मेका शङ्करका पिताको नाम शिवगुरु र आमाको नाम आर्याम्बा थियो । उनीहरू शैव धर्मावलम्बी थिए । वेदज्ञ परिवारमा जन्मेका शङ्करले कलिलै उमेरमा वेदाध्ययन सम्पन्न...