आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज नागढुंगास्थित रेस्क्यु टनेलको 'ब्रेक थ्रू' हुँदै

काठमाडौँ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो...