सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा.आचार्यको उम्मेदवारी

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा...