सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेनाल्टी सुटआउटमा नाइजेरियालाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौँ । हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा...