आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत उद्यमी

काठमाडौँ । नेपाल धितो पत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । ...