आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूरसञ्चार प्राधिकरण किन चाहन्छ टेरामक्समार्फत सेवाग्राहीको व्यक्तिगत विवरण ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले ग्राहकको व्यक्तिगत विवरणमा सिधा पहुँच बनाउने योजनासहित अघि बढाउँदा टेरामक्स अलपत्र परेको छ । टेलिकम कम्पनीहरूको गतिविधिमाथि निगरानी गर्ने भन्दै सिधै सेवाग्राहीको व्यक्तिगत विवरणमाथि...