आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी : एकमा प्रतिस्पर्धा, नौमा सर्वसम्मत

काठमाडौँ । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।...