सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टी–२० शृङ्खलामा भारतको कम्ब्याक

प्रोभिडेन्स । वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । जीतसँगै भारतले शृङ्खलामा पुनरागमन गरेको हो । यसअघि भएका दुईवटै खेलमा भारत पराजित भएको...