आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

काठमाडौँ । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको पाँचौँ वार्षिक स्मृतिका अवसरमा उनको नाममा स्थापित सम्मान वरिष्ठ समालोचक निनु चापागाईंलाई प्रदान गरिएको छ । मण्डिखाटारस्थित ‘सुधाको डिही’ मा दाहाल यज्ञनिधि सुधा...