आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पर्यटन रोयल्टी’लाई एकद्वार प्रणालीमा ल्याइने, यसरी हुँदैछ ४५ वर्ष पुरानो पर्यटन ऐन संशोधन

काठमाडौं । सरकारले ४५ वर्ष पुरानो पर्यटन ऐन संशोधनको तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विद्यमान ‘पर्यटन ऐन, २०३५’ लाई संशोधन गर्दै नयाँ ‘संघीय पर्यटन विधेयक’...