आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा सुनको खानी छ कि छैन, भए कहाँ छ ?

काठमाडौँ ।  हाम्रा दुई नदी (सुनकोसी र सुनसरी) जसको नाममै ‘सुन’ शब्द जोडिएको छ । बझाङमा एउटा खोलाको नाम छ, सुनीगाड । रोल्पामा एउटा छहराको नाम छ, सुनछहरी । कृष्णप्रकाश श्रेष्ठको...