आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षमै ४४ हजार भन्दा बढी रुख काट्न अनुमति, वन संरक्षणको नारा कागजमै सीमित

काठमाडौं । सरकारले निर्माणाधीन जलविद्युत आयोजनाका लागि भटाभट राष्ट्रिय वन मास्ने अनुमति दिँदै आएको छ । नेपाल सन् १९९४ मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको पक्ष राष्ट्र...