आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जन्तेढुङ्गा

‘जन्तेढुङ्गा ।’ एउटा पृथक् नाम । पृथक् पहिचान । पृथक् विगत बोकेको शिला–स्तम्भ । सत्ययुग देखिको किम्बदन्ती–कथामा भनिँदै, सुनिँदै आएको विम्ब । मेरो गाउँको अनौठो ‘शान’ । मेरो प्यारो जन्तेढुङ्गा...