आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहमतिको दुई महिना नपुग्दै दुई एनआरएनएको एकता सङ्कटमा

काठमाडौँ । सहमतिको दुई महिना पुग्दै दुई चिरामा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको एकता सङ्कटमा परेको छ । संस्थापन पक्ष त्यसमा पनि कार्यकारी अध्यक्ष बद्री केसीको कार्यशैलीका कारण एकता...