आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भजनी डुबान प्रभावित भन्छन्, ‘अब त अनुगमनमा आउनेको मुख पनि हेर्न मन लाग्दैन’

कैलाली  । कैलालीको भजनी नगरपालिका–३ पकरिया पुरुवाकी चम्फीदेवी थरुनीको घर डुबानमा परेपछि जिउ ज्यान जोगाउन हतार हतार हुलाकी सडक उक्लिइन् । उनको साथमा केही भेडाबाख्रा, खानेकुरा अनि लत्ताकपडाको पोको थियो...