आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ ।...