आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपथ्य जापान श्रृंखला : फुकुओकामा रमाए नेपाली

फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका पुगेको नेपथ्य टोलीले शनिबार बेलुकी त्यहाँ पनि दर्शकबाट न्यानो हार्दिकता पायो। पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलहरुले भरिएको...