आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ सार्वजनिक

काठमाडौँ । सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ सार्वजनिक गरेको छ । काठमाडौँको प्रिभे नेपालमा आइतबार आयोजित एक कार्यक्रममा सामसङका सह–उपाध्यक्ष सुङ जुन पार्क, सामसङ नेपालका...