आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जग्गा फुकुवाको आदेशमा श्रेष्तेदार चिप्लिएपछि...

विराटनगर । मोरङ जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रवीर जंग राणाले लिखत बदर मुद्दामा गरेको गल्तीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले बदर गरिदिएको छ ।  मोरङको बूढीगंगा–३ का सिताराम खवासले...