आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दलीय सहमति भए पनि पाएनन् मन्त्री चित्रकारले जिम्मेवारी

मकवानपुर । गत साउन २१ गते बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारीका विषयमा दलहरुबिच सहमति जुट्यो । मन्त्री नियुक्त भएको ७७ दिनपछि चित्रकारलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय विभाजन...