आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका...