आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहेका छन् । ...