आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन डिस्टिलरीको नाफा ३७.५४ प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक मन्दीको असर बजारमा मदिराजन्य पदार्थको बिक्री वितरण घटेसँगै हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा सङ्कुचन आएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३७.५४ प्रतिशतले नाफा गुमाउँदै आर्थिक वर्ष २०७९-८०...