आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूतावासमा कुटपिट प्रकरण : कारबाही नभए राजदूत फिर्ताका लागि दबाब दिने पन्तको चेतावनी

काठमाडौं । तीन साता पुगिसक्दा समेत जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरिएकोमा माओवादी केन्द्र प्रवासका नेताहरूले आपत्ति जनाएका छन् । उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्न राजदूत नरेशविक्रम...