आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिचानको माग लिएर आन्दोलनरत जातीय संस्था भन्छन्, ‘नयाँ पार्टी बन्न सक्छ’

विराटनगर । कोशी प्रदेशमा पछिल्लो पटक पहिचान पक्षधरको नयाँ क्षेत्रीय पार्टी गठन गर्नुपर्ने विषयमा बहस चलिरहेको छ । केही दिन अगाडि विराटनगरमा आयोजित फोनिजको कार्यक्रममा बुद्धिजीवि र विश्लेषकहरुले पहिचानको एजेण्डा...