आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के हो भिटामिन पी, शरीरका लागि किन चाहिन्छ ; के मा पाइन्छ ?

हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका...