आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवकाशपछि प्रेम बस्यो, ८० वर्षमा विवाह गरे ; हनिमुन पनि गए

वृद्ध हुनुको अर्थ जीवन सकिनु होइन । अवकाशपछि मानिसहरूले सोच्ने गर्छन् कि अब त यो जीवनको अन्तिम चरण हो । तर ८२ वर्षका क्रिस्टोफर स्ट्रिट्स र ८१ वर्षकी रोजाले भने...