आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्यको माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । संयुक्त विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरण अन्त्यसहितको शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी सङ्गठन आबद्ध सो सङ्गठनले बुधवार माइतीघर मण्डलामा सिठी बजाएर विरोध...