आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्यायमा ‘फरेष्टर’ : समायोजनमा नराख्दा पाँच वर्षदेखि रोकियो ग्रेड र भत्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लापरबाहीका कारण वन कार्यालयसँग सम्बन्धित ४ सय २३ जना कर्मचारी मारमा छन् । कर्मचारी समायोजन गर्दा तिनलाई फाजिलमा राखिएपछि विगत पाँच वर्षदेखि...