सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्न्यास लिएपछि दोषी ठहर भए वेस्ट इन्डिजका क्रिकेटर मार्लोन सामुएल्स

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर हुन्, मार्लोन सामुएल्स । अलराउन्डर सामुएल्सले आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै पनि विवादमा परेनन् । उनले सन् २०२० मा खेल जीवनबाट सन्न्यास लिएका थिए ।  ...