आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी नाम खारेजीको माग गर्ने पहिचानवादीको आन्दोलन कहाँ पुग्यो ?

कोशी प्रदेश नाम खारेजी आन्दोलनको भेल उर्लंदो छ । कोशी नामले स्थानीय समुदायको आत्मसम्मान, पहिचानमा गम्भीर चोट पारेकाले यसको खारेजीका लागि पार्टीभन्दा माथि उठेर आम जनता संघर्षको मैदानमा उत्रेका छन्...