आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको केरलमा बम विस्फोट, एक जनाको मृत्यु, ३६ घाइते

केरल । भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको...