आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् विधेयक : सैद्धान्तिक छलफल समाप्त

काठमाडौँ । प्रतिनिधिसभामा विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको छ । छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी  ...