आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुरुषसत्ताको जाँतोमा पिसिएका ग्रामीण नारीहरू

विभेदको सुरुवात भ्रूणबाटै तय भइसकेको हुन्छ, जहाँ एक अबोध बालिकाले स्वयं जन्म लिने अधिकार समेत पाउँदैनन्, कथित पितृसत्तात्मक समाजको अनुमतिबेगर । गर्भजाँच गरिन्छ, भ्रूण पत्ता लगाइन्छ र आवश्यक नठानेमा भ्रूण...