आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादीको विस्तारित बैठक : प्रदेशमा पार्टी र सत्ताको तालमेल नमिलेको निष्कर्ष !

सुर्खेत । शनिवारदेखि जारी नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । प्रदेश राजधानीको शुभ होटेलमा सञ्चालित बैठकमा पार्टी निर्माण सम्बन्धी उच्चस्तरको बहससहित जनतासँग...