आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कति प्रदूषित छन् काठमाडौँका खोला ?

काठमाडौँ । काठमाडौँको सभ्यताको रूपमा चिनिएको बागमती र यसका विभिन्न सहायक नदीको प्रदूषणको बारेमा समय समयमा चर्चा परिचर्चा हुने गरेको छ । ढल र फोहोर मिसिँदा खोला प्रदूषित हुने गरेको बताइन्छ...