आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले फागुनमा ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद’ आयोजना गर्ने

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता आगामी फागुनमा आयोजना हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।  ...