आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री खुस्बुले सुरु गरिन् ‘प्ले ब्वाई लाउन्ज एन्ड क्लब’

काठमाडौँ । अभिनेत्री खुस्बु खड्काले ‘प्ले ब्वाई लाउन्ज एन्ड क्लब’ सुरु गरेकी छन् । ठमेलस्थित छाँया कम्प्लेक्समा रहेको यो क्लब उनले साथीहरूसँग मिलेर नयाँ संरचना सहित सुरु गरेकी हुन् ।  ...